EDV 2024 अग्रिम बुकिङ भनेको के हो ?

यसपाली DV 2024 भर्ने अवधि नेपालीहरूको विशेष चाडपर्व दशै तिहारको विचमा अझ भनाै विदाको समयमा पर्ने भएकोले प्राय व्यक्तिहरू घरमा नै व्यस्त हुने, किनमेल देखि अन्य कार्यक्रममा व्यस्त हुने भएकाे हुँदा अग्रिम बुकिङ गरि DV 2024 को फाराम भर्न सक्नुहुनेछ । यो अग्रिम बुकिङ फाराम भरेपछि तपाइहरूको DV 2024 खुल्ने समयमा हामी भरिदिने छाैं ।

EDV 2024 भर्न कस्ता व्यक्तिहरू योग्य हुन्छन् ?

१. १८ वर्ष पुरा भएको
२. १२ कक्षा पास भएको वा अव अाउदो २ वर्षभित्र १२ कक्षा पास हुनुपर्ने वा हुनसक्ने व्यक्तिहरू

EDV 2024 भर्न के के कागजात चाहिन्छ ?

EDV 2024 भर्न केहि पनि कागजात अावश्यक पर्दैन । नागरिकता अनुसार फाराम भर्न चाहि पर्दछ ।
यदि तपाइ हाम्रो अफिस भन्दा धेरै टाढा हुनुहुन्छ भने तपाइले फाेटाे इमेल, भाइवर, Whatsapp गरेर पठाउन सक्नुहुन्छ । नजिकै हुनुहुन्छ भने हाम्रो कार्यालयमा अाएर फोटो खिच्न सक्नुहुन्छ ।

EDV 2024 भर्न पासपोर्ट चाहिन्छ कि चाहिदैन ?

अहिले EDV 2024 भर्नको लागि पासपोर्ट चाहिदैन ।

EDV 2024 भर्न कति शुल्क लाग्छ ?

नेपाल, अमेरिकी सरकार, अमेरिकी दुतावासले डिभिको लागी शुल्क नलाग्ने वा निःशुल्क हुने जानकारी गराएको छ । डि.भि. भर्न कुनै शुल्क लाग्दैन ।
तर, यदि तपाइले अरू कसैको सहायतामा डि.भि भर्न चाहनुहुन्छ भने केही सहायताकाे शुल्क (पारिश्रमिक) तिरेर भर्न सक्नुहुन्छ ।

नोटः हामीकहाँ तपाइको EDV भरेवापत केही शुल्क तिर्नुपर्ने हुन्छ ।

तपाइको कार्यालय कहाँ छ ?

हाम्रो कार्यालय डुम्रे बजार, तनहुँमा रहेको छ । यदि तपाइ टाढाबाट हुनुहुन्छ भने अनलाइनबाट पनि फोटो अनि तपाइको डिटेल भरेर हामीलाइ पठाउन सक्नुहुन्छ । हामी तपाइको EDV 2024 फाराम भरिदिनेछाैं ।